—पन्थी समाजमा तपाईंलाई स्वागत छ!
वंशावली खोज
वंशावली र हाम्रो परिचय
गौतम–गौतमीबाट सुरु भएको आधुनिक वंशावलीको पुस्तागत यात्रा
उपलब्ध वंशावलीअनुसार गौतम पाध्याय पन्थी आफ्नी पत्नी गौतमी पाध्याय पन्थी र छोरा उद्धव पाध्याय पन्थीसहित धुरकोट, वाग्ला, गुल्मीमा बसाइँ सरेर स्थायी रूपमा बसोवास गर्नुभएको उल्लेख छ। यही गौतम–गौतमीलाई आधुनिक वंशावलीको पहिलो पुस्ताका रूपमा लिइएको छ।
वंशावलीमा गौतम–गौतमीपछि उद्धव, सदुपाध्याय, शम्भुपाध्याय, वसन्त, सरदास/सर्वदास, धौलु र जोखु हुँदै परम–प्रतिमासम्मको पुस्तागत क्रम प्रस्तुत गरिएको छ। त्यसपछि लक्ष्मण, हरिकेश, अनिरुद्र, विभिषण, विष्णुराजु, गणेश, गोबर्द्धन, रामचन्द्र, अनन्त–कौशिल्या हुँदै जयभद्र–जयकला/जयन्तीसम्मको क्रम उल्लेख गरिएको छ।
समयसँगै परिवारका विभिन्न शाखाहरू धुरकोट–वाग्लाबाट अन्य स्थानतर्फ फैलिएको विवरण पनि वंशावलीमा पाइन्छ। केही शाखाहरू राम्घारी वा लमजुङ, तनहुँ, कास्की, पर्वततर्फ गएको तथा अन्य शाखाहरू बडाचौर, प्युठान र दाङ–देउखुरीलगायतका स्थानमा पुगेको उल्लेख छ।
पुर्खादेखि नयाँ पुस्तासम्मको पारिवारिक सम्बन्ध तलको वंशवृक्षमा हेर्नुहोस्। (under construction)
-
♂
♀
-
♂
♀
-
♂
♀
-
♂

-
♀

-
-
♂
♀
-
♀
♂
-
♂

-
-
♂
♀
-
♀

-
♂

-
♀

-

